शिल्पा पोखरेललाई छिट्टै आमा भन्ने चाहना छ: ऋषि लामिछाने, निर्देशक (किस्मत २) | भिडियो

10:59 PM

Loading...
ताजाखबर। अहिले चलचित्र बजारमा सर्वत्र चर्चा छ चलचित्र ‘किस्मत २’को । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको बैवाहिक प्रसंग अहिले सर्वाधिक चर्चामा छ । त्यसो त निर्माता ओझालाई आफ्नो चलचित्र चलाउन यस्तो हल्ला आँफैले चलाएको हल्ला पनि बजारमा छ । तर, चलचित्रका निर्देशक ऋषि लामिछानेले भने यो हल्ला चलचित्र चलाउन मात्र नभएको बताएका छन् ।
लामिछानेले ‘हावा नचली पात हल्लिँदैन’ भन्ने उखान भन्दै बिहेको कुरा कहिँ न कहिँ सत्य रहेको बताएका छन् । लामिछानेले छवि ओझालाई ‘बा’ सम्बोधन गर्छन् जसरी अन्य चलचित्रकर्मीले भन्छन् । उनले शिल्पालाई छिट्टै नै आमा भन्ने चाहना रहेको बताएका छन् ।
हेर्नुहोस् भिडियो कुराकानी:

You Might Also Like

0 comments