ताजाखबर। बलीवुड एक्ट्रेस परिणीति चोपडा, होमी अदजानियाको आगामी फिल्म ‘तकदुम’मा एक्टर इरफान खानसँग काम गर्ने भएपछि उत्साहित छिन् ।
परिणीतिले भनेकी छिन्, ‘म निकै आत्तिएकी छु, साथै उत्साहित पनि छु । इरफान एक ग्लोबल आइकन हुन् र उनलाई उनको कामको लागि चिनिन्छ’ ।
शुद्ध देसी रोमञ्स’को परिणीति र सुशांत सिंह राजपूतको जोडी तीन बर्षपछि ‘तकदुम’मा फेरी स्क्रिनमा देखिनेछन् । यो चलचित्रमा काम गर्दा परिणीतिलाई निकै चुनौती सामना गर्नुपर्नेछ ।
0 comments