टेलिफोनमै मासिक डेढ करोड खर्च
2:59 AM
Loading...
म्याग्दी, ९ असोज । जिल्लावासीले मोबाइल र टेलिफोनमा कुनेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक रु एक करोड ३५ लाख खर्च गरेको पाइएको हो । टेलिकम र एनसेलको अधिकृत बिक्रेताले मासिक एक करोड रु १५ लाख बराबरको रिचार्ज कार्ड बिक्री हुने गरेको बताएका छन् । टेलिकम, म्याग्दीले मासिक रु २० लाखको हाराहारीमा टेलिफोन महसुल सङ्कलन गर्छ । यो तथ्याङ्क पोखरा र बागलुङबाट ल्याएर बिक्री हुने रिचार्ज कार्ड बाहेकको हो ।
ग्रामीण क्षेत्रमा मोबाइल सेवा विस्तार हुने क्रमसँगै रिजार्च कार्डको बिक्री पनि बढेको नमस्ते टे«ड बेनीका सञ्चालक केशवराज आचार्यले बताउनुभयो ।
राकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् ।

![]() |
0 comments