गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदै, जन्मदिनको अवसरमा सार्वजनिक गर्यो यस्तो डुडल

10:16 PM

Loading...


एजेन्सी – विश्वकै सबैभन्दा ठूलो र द्रुत गतिको सर्च इन्जिन गुगलले आज आफ्नो १८औं जन्मदिन मनाउँदैछ । जन्मदिनको अवसरमा उसले बेलुन फुकेर अरु अल्फाबेट बनेको बेलन बनाएको छ जुन निरन्तर आकाशमा उडीरहेको देखाइएको छ । गुगलले गुगलले सेप्टेम्बर २७ तारिखलाई आफ्नो जन्मदिन भनेपनि अरु ६ वटा दिनमा पनि गुगलले आफ्नो जन्मदिन मनाइरहेको छ ।

गुगलले यसअघि सेप्टेम्बर ७, ८, २६ र २७ तारिखलाई पनि आफ्नो जन्मदिनको रुपमा मनाए पनि गुगल डट कम डोमेन दर्ता भएको मितिलाई आधार मानेर सेप्टेम्बर १५ तारिखमा गुगल १९ वर्ष पुगेको हो ।

You Might Also Like

0 comments