यसकारण बलीउड अभिनेत्री काजोलले बल्ल खोलिन् फेसबुक एकाउन्ट

10:52 PM

Loading...




एजेन्सी । बलीउड चर्चित सुन्दरी नायिका काजोल देवगानले न्यूर्याकमा रहेको फेसबुकको मुख्य कार्यलयको भ्रमण गरेपछि बल्ल फेसबुक अकाउन्ट खोलेकी छिन् ।

पति अजय देवगणको नयाँ फिल्म ‘शिवाय’को प्रमोशनका लागि अमेरिकामा रहेका काजोल दम्पत्तिले चलचित्रको प्रमोशनका लागी काजोलले नयाँ फेसबुक खोलेकी हुन् । जुन पेन चाँडै नै भेरिफाइड पनि हुनेछ ।





You Might Also Like

0 comments