दयाहाङले शेयर गरे प्रिय्रंका कार्कीका मनपर्ने कुराहरु ( भिडियो )
9:02 AM
Loading...
ताजा खबर काठमाडौँ । दयाहाङ र प्रियंकाको मित्रता पनि गजबकै छ । अहिले सम्म ६ फिल्ममा संगै जोडीको रुपमा काम गरिसकेका दयाहाङ र प्रियंकाको मित्रताको बारेमा केहि दिन अगाडी मज्जैले खुलेर बोलेकी थिइन् । र त्यो कुराले निक्कै चर्चा पाएको थियो र त्यसको जवाफ दयाहाङले पनि दिएका छन् । दयाहाङले तारिफ गर्दै प्रियंकाका मन पर्ने बानिहरु मिडियामा सेयर गरेका छन् ।आखिर के के कुरा मन पर्दो रहेछ त दयाहाङलाइ प्रियंकाको ?
0 comments