इन्दिरा जोशीले देखाइदिने भईन् दुनियालाई ( भिडियो सहित )

3:38 AM

Loading...
ताजा खबर :- ब्लुबेल्स क्रियशनको प्रस्तुतिमा चर्चित गायिका इन्दिरा जाशीको स्वरमा रहेको गीत दुनियालाई देखाइदिन्थे युटुब मार्फत सार्वजनिक भएको छ । सौगात आशकको शब्द शृजनामा रहेको यस गीतमा इश्वर खत्रीको संगीत रहेको छ । मनोज बि.क भावुकले संगीत संयोजन गरेको यस गीतको भिडियोलाई गीतकार सौगात आशकले नै निर्देशन तथा सम्पादन गरेका छन् । यस गीत तथा भिडियोमा चन्चले युवतिको माया निकै शुन्दर रुपमा प्रस्तुत गरिएको छ । दुनियालाई देखाइदिन्थे माया के हो तिम्लाई पाए भन्दै इन्दिरा जोशीले गीतका शब्दलाई निकै चन्चले रुपमा स्वर भरेकी छन् । यस गीतको छायांकन अखिल बास्तोलाले गरेका छन्<i

You Might Also Like

0 comments