म नारी प्रेमि मान्छे हुँ: छवि ओझा, चलचित्र निर्माता (भिडियो सहित
11:45 PM
Loading...
ताजाखबर। तपाईँले धेरै समयदेखी एउटै कुरा सुनिरहनुभएको छ, ‘शिल्पा-छविको बिवाह’ ।यस बारेमा छवि र शिल्पाले स्पष्ट कुरा गरिसकेका छन् । शिल्पाले बाबुआमालाइ मनाउन पर्ने बताएकी छिन् भने छविले बिहेको प्रस्ताव राख्ने बताएका छन् ।
हामीसँगको कुराकानीमा ओझाले पहिले किस्मत २ चलचित्रको हलसँग बिहे गराएर आफ्नो सोच्ने बताएका छन् । उनले आफुलाई नारीप्रेमी भएको बताएका छन् ।
0 comments