गोवामा चिनियाँ मिडियाकर्मी र भारतीय सुरक्षाकर्मीबीच झडप

11:00 PM

Loading...



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच शनिबार छलफल भएको ताज एक्जोटिका होटलबाहिर चिनियाँ मिडियाकर्मी र भारतीय सुरक्षाकर्मीबीच झडप भएको छ

हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सुरक्षाकर्मीले चिनियाँ मिडियाका प्रतिनिधिहरुलाई दुई नेता भेट हुने हलमा प्रवेश गर्न नदिएपछि झडप भएको थियो । यस विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने ‘आफू ठोस विषयहरुमा मात्र प्रतिक्रिया दिने’ जवाफ दिएका थिए ।

You Might Also Like

0 comments