लोक सेवा आयोगको सहमतिमा द टिम्बर कर्पोरेसनमा जागिर खुल्यो
11:21 PM
Loading...
काठमाडौं,२कात्र्तिक । द टिम्बर कर्पोरेशन अफ नेपाल लि। ले लोक सेवा आयोगको सहमतिबमोजिम दरखास्त आह्वान गरेको छ ।कर्पोरेशनले उपप्रबन्धक, सहायक प्रवन्धक, वरिष्ठ सहायक , सहायक र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेद्वारले आगामी आगामी मंसिर १ र दोब्बर दस्तुर तिरी मंसिर ८ भित्र कर्पोरेशनको बबरमहलस्थित केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुमा आवेशन बुझाउन सक्नेछन् ।

![]() |
0 comments