कम्प्यूटरमा धेरै बस्नुहुन्छ ? त्यसो भए यसो गर्नुहोस्

12:38 AM

Loading...
computer-use-long
काठमाडौं । समय धेरै अगाडि बढिसक्यो । सञ्चार र प्रविधिको विकाससँगै आधुनिक उपकरणको प्रयोग हाम्रो दैनिक जीवनमा निकै उपयोगी बनेको छ । मोबाइल, कम्प्यूटरको प्रयोग त विश्वमा नै अत्यधिक प्रयोग हुन्छन् । कुनै पनि वैज्ञानिक उपकरण अहिलेको युगमा अत्यावश्यक बनेको छ । जसको प्रयोग नगरी हामी काम नै गर्न नसक्ने भएका छौँ ।
अयm ज्ञयो समयमा ती वैज्ञानिक आविष्कारमध्ये धेरै नै आवश्यक र उपयोगी साधन हो कम्प्यूटर जसको प्रयोगविना हाम्रा कार्यालयीय कामहरु सम्भव छैनन् त्यसकारण हामी प्रायःजसो कम्प्यूटरको सहयोग लिन बाध्य भएका छौँ । हरेक वैज्ञानिक आविष्कारका लाभमात्रै छैनन्, हानि पनि उत्तिकै हुन्छ । जसलाई हामी टार्न सक्दैनौँ तर कतिपय कुराहरुमा हामीले ध्यान दियौँ भने त्यो हानिको मात्रा भने अवश्य पनि कम गर्न सक्छौँ ।

You Might Also Like

0 comments