३२ वर्ष अगाडि करणी गरेर फरार भएका ६८ वर्षीय वली पक्राउ
12:35 AM
Loading...
जाजरकोट, २ कात्तिक । जिल्ला अदालतको आदेशले जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका पुन्मा–५ का बासिन्दा हाल भेरीमालिका नगरपालिका–६ बस्ने ६८ वर्षीय प्रताप वलीलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको छ ।
३२ वर्ष अगाडि भएको घटनापछि तत्कालै भागी हालसम्म फरार रहेकामा दोषी वलीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ

![]() |
0 comments