­
­

महंगिए नेइमार,२९ अर्ब ४२ करोड रुपैयाँमा बार्सिलानासँग नयाँ सम्झौता गर्दै

12:08 AM

Loading...




एजेन्सी । नेइमारले बार्सिलानासँग नयाँ सम्झौता गर्दै छन् । बार्सिलोनाले गएको जुलाइमा नै नेइमारसँग नयाँ सम्झौता गर्ने बताएको थियो । तर ओलम्पिकसहितका अरु खेलको चटारोका कारण सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन ।सम्झौता अनुसरा उनी सन् २०२१ सम्म बार्सिलोनामै रहने छन् । सम्झौतापछि उनको तलब उनको तलब १६ मिलियन युरो हुनेछ ।नेइमारलाई किन्न चाहने सम्झौताको पहिलो वर्ष दुई सय मिलियन युरो, दोस्रो वर्ष दुई सय २२ मिलियन युरो तथा अन्तिमका तीन वर्षमा दुई ५० मिलियन युरो (२९ अर्ब ४२ करोड रुपैयाँ)तिर्नु पर्नेछ ।









You Might Also Like

0 comments