पाकिस्तान र चिन मिलेर भारतमा दवाव दिदै गर्दा नेपालबाट भारतको समर्थनमा मैदानमा यसरी उत्रिए अध्यक्ष ठाकुर

11:33 PM

Loading...


काठमाडौं, १७ असोज । हिन्दुवादी युवा नेता विकास ठाकुरले भारतले आतंकवादीविरुद्ध गरेको आक्रमणको नेपालले पनि सर्मथन गर्नु पर्ने बताएका छन् । हिन्दू युवा जनशक्ति संघका अध्यक्ष समेत रहेका ठाकुरले भारतमा भएको आतंकवादी हमलाको तत्काल विरोध गर्नुपर्ने बताएका हुन् । उनले मधेसी मोर्चासहितका सबै दलहरूले पनि अतंकवादी आक्रमणको विरोध र भारतले पाकिस्तानमाथि गरेको आक्रमणको समर्थन गर्नुपर्ने बताएका हुन् । भारतले नेपाललाई सहयोग गर्दै आएको बताएका अध्यक्ष ठाकुरले भनेका छन्, ‘भारतले नेपाललाई दुःखको बेला हरेक समयमा साथ र सहयोग गर्दै आएको छ । आतंकवादविरुद्धको भारतको लडाइँमा नेपाल र नेपालीका साथै यहाँका राजनीतिक दलहरूले साथ दिनुपर्छ ।’ दैनिक नेपालमा खबर छ | 


You Might Also Like

0 comments