ताजाखबर। सञ्चारकर्मी तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदीले नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । पछिल्लो फिल्म ‘लालजोाडी’ प्रदर्शनमा आएको करिब १ महिनापछि उनले नयाँ चलचित्र ‘टुनामुना’ घोषणा गरेका हुन् ।
सुवेदीले आफ्नै कम्पनि दिलाशा क्रियशनको व्यानरमा फिल्म बनाउन लागेका हुन् । उनले भनेका छन् ,’अहिलेलाई निर्माता निर्देशक तथा लेखक सबै मै हुँ’ आफ्नै मेहनत र लगानीमा ‘टुनामुना’ बन्नेछ’ ।
यो चलचित्र एक्शन थ्रिलर जनरामा बन्नेछ । यो बर्ष नै फिल्मको छायांकन शुरु हुनेछ ।
0 comments