धुर्मुसले भक्कानिँदै भने, ‘गिरौन्चौर बस्ती हस्ताण्तरण गर्न सकेनौँ’ (भिडियो सहित)

12:20 AM

Loading...
ताजाखबर। हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले सबै शूभचिन्तकसँग माफी मागेका छन् । उनले आफ्नो टिमसहित एक भिडियोमा बोल्दै माफी मागेका छन् । माफी माग्दै गर्दा उनि निकै भक्कानिएका छन् ।
बस्ती निर्माण शुरु गर्दा उनले घटस्थापनाको दिन हस्तातन्तरण गर्ने बताएका थिए, तर उक्त योजना पुरा भएन । यसकारण उनले माफी लागेका हुन् ।
भिडियोमा हेर्नुहोस् उनले यसरि मागे माफी:


You Might Also Like

0 comments