जिया खानको मृत्युमा नयाँ मोडः अत्महत्यामा षड्यन्त्र भएको बेलायती फोरेन्सिकको रिपोर्ट

काठमाडौं ६ असोज । बलिउड नायिका जिया खानको तीन वर्ष पहिले आत्महत्याको विषयले अहिले नयाँ मोड लिएको छ । एक बेलायती फोरेन्सिक विशेषज्ञले भर्खरै सार्वजनिक गरेको रिपोर्टमा जियाको आत्महत्यामा षड्यन्त्र भएको बताएको छ । रिपोर्टका अनुसार जियाको गर्घन र अनुहारको निशानाले स्पष्ट बयान गर्दछ कि यो साधारण आत्महत्याको विषय होइन । बेलायती विशेषज्ञ ज्यासन पेन जेम्सद्वारा बनाइएको यो रिपोर्ट भारतीय विशेषज्ञको भन्दा निकै भिन्न छ । जियाकी आमा राबियाले यो रिपोर्ट बुधबार सेसन कोर्टमा पेश गर्ने सम्भावना रहेको छ ।



एक समाचार एजेन्सीका अनुसार पछिल्लो वर्षको डिसेम्बरमा जाँच एजेन्सीले सूरज पंचोलीमाथि जियाको आत्महत्याको लागि उक्साएको भन्दै आरोप लगाइएको थियो । यता जिया खानकी आमा राबिया भारतीय जाँच एजेन्सीद्वारा गरिएको जाँचसँग सन्तुष्ट थिइनन् । त्यसपछि राबियाले यूकेस्थित फोरेन्सिक हेल्थकेयर सर्विस लिमिटेड पेन–जेम्सको मदत लिएकी थिइन् ।

यो ब्रिटिश जाँच सर्भिसले जियाको मेडिकल, पोस्टमार्टम रिपोर्ट, जियाको शवको फोटो र सिसिटिभी फुटेज र सीसीटिभी फुटेज आदिको जाँच गरेका थिए ।
भारतीय फोरेन्एक्सपर्ट
र पेन–जेम्बसको रिपोर्टमा यस्तो छ भिन्नताः

– भारतीय फोरेन्सिक विशेषज्ञका अनुसार, जियाको अनुहार र गर्धनमा भएको निशाना फाँसी लगाएका कारण भएको बताइएको थियो । तर पेन–जेम्सको अनुसार, जियाको ओठमा भएको चोटको निशान ब्लंट फोर्स ट्रमा (मुखलाई हातले जर्बजस्ती दबाउनु) तर्फ इशारा गर्दछ । यो रिपोर्ट अनुसार, त्यो निशान सामान्य दाँतको निशान होइन ।
– स्टेट फोरेन्सिक एक्सपर्टको रिपोर्टमा भनिएको थियो कि जियाको गर्दनमा भएको निशाना गलामा साडीको कारणले हुनसक्छ । तर पेन जेम्सको अनुसार साडीले यस्तो प्रकारको निशान बनाउन सक्दैन । उनका अनुसार साडीको प्रेसरले गर्धनको चारैतर्फ यस्तो गहिरो घाउ हुनु मुश्किल छ ।

पेन जेम्सका अनुसार जियाको बायाँ काँध, तल्लो ओठ र चिउँडोमा गहिरो घाउ लागेको थियो । साडीको फाँसीले यी ठाउँहरुमा निशाना बन्नै सक्दैन । भारतीय फोरेन्सिक एक्सपर्टसले आफ्नो काम राम्रोसँग नगरेको पेन–जेम्सले आरोप लगाएको छ । उनका अनुसार भारतीय विशेषज्ञले गरेको जाँचमा धेरै कुरालाई तोडमोड पनि गरिएको छ ।

रातो पाटि बाट साभार


आतंकवादी संगठन आइएसको सहयोगीको आरोपमा मलेसियाबाट एक नेपालीलाइ मलेसिया सरकारले देश निकाला गर्यो



काठमाडौं ७ असोज । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)लाई सहयोग गरेको आरोपमा मलेसियामा रहेका एक नेपाली नागरिक पक्राउ परेका छन् । होटल व्यवसायमा संलग्न ३८ वर्षीय नेपाली नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गरी देश निकाला गरेको मलेसियाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले समाचार सम्प्रेषण गरेका छन् ।



पक्राउ परी डिपोर्ट गरिएको भनिएका नेपाली नागरिकको नाम खुलाइएको छैन । उनीसहित बंगलादेशी र मोरोक्कन नागरिक पक्राउ परेको त्यहाँको प्रहरी प्रमुख तानश्री खालिद अबु बकारले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । यी मध्ये नेपाली र बंगलादेशीलाई डिपोर्ट गरिएको छ भने मोरोक्कनलाई भने हिरासतमै राखिएको छ ।

नाम नखुलाइएको ३८ वर्षीय नेपाली नागरिकलाई त्यहाँको प्रतिआतंकवादी युनिटले अगस्ट १९ मा पक्राउ गरी अनुसन्धान पश्चात सेप्टेम्बर २ मा देश निकाला गरिएको प्रहरी प्रमुख खालिदले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

‘नेपाली तथा बंगलादेशी व्यक्तिले मलेसियामा होटल व्यवसाय संचालन गरेर बसेका थिए,’ प्रहरी प्रमुख खालिदलाई उद्धृत गर्दै ढाका ट्रिब्युनडटकमले जनाएको छ, ‘नेपालीले आतंकवादीहरुलाई सहयोग पुग्ने गरी नक्कली कागजपत्र बनाएको सुरक्षा निकायको अनुसन्धानमा खुलेको हो भने ३७ वर्षीय बंगलादेशी नागरिक हतियार ओसारपसारमा संलग्न देखिएको छ ।’


होटल व्यवसायमा संलग्न बंगलादेशी नागरिक आइएसको सहयोगीको आरोपमा पक्राउ गर्दै सुरक्षाकर्मी । यस्तै २६ वर्षीय मोरोक्कन नागरिक भने फलाम वेल्डरको रुपमा मलेसियामा कार्यरत रहेको र उनको ‘देइस’ उग्रवादी समूहमा आवद्ध रहेको देखिएको बताइएको ।

पक्राउ परेपछि डिपोर्ट गरिएका सबैजनाको आतंकवादी संगठन देइसका मोहम्मद वान्डी मोहम्मद जेदीसँग साँठगाँठ रहेको देखिएको समाचारमा उल्लेख छ ।

प्रहरी प्रमुखले जारी गरेको विज्ञप्तीका उनीहरुलाई त्यहाँको अध्यागमन कानुनको १९५९/६३ प्रावधान अनुसार पक्राउ गरी देश निकाला गरिएको र मोरोक्कन नागरिकलाई भने हिरासतमै राखिएको बताइएको छ । खालिदलाई उद्धृत गर्दै पक्राउ परेका नेपालीलाई २० दिन अगाडि नेपाल डिपोर्ट गरेको उल्लेख गरिए पनि नेपालको अध्यागमन र सुरक्षा अधिकारीले अनविज्ञता जनाए ।

‘आतंकवादसँग जोडेर कुनै नेपालीलाई मलेसियाबाट डिपोर्ट गरेको विषयमा जानकारी आएको छैन,’ प्रहरी प्रवक्ता माधव जोशीले भने । इकान्तिपुर बाट साभार 

DOBATE EPISODE 94 – NEPALI COMEDY SERIAL

This part is very funny and satirical. You will love this. Debate is the famous comedy tv serial of Nepal which is telecasting on HimShikhar Television. Most of the episodes of this serial are taken from the eastern part of Nepal. This is locally made television show. The comedy serial Dobate is not only presenting the comedy and humour but it also loves to show the satirical comedy to uncover the hidden bitter truth of society and politics. Most of the audiences appreciated this while some have got the punch of satires and got irritated with the serial. No matters, how the some people thought about it, it has crossed more than 75 episode and going to make milestone on 100th episode. It is all due respect of audience. They love Dobate family and like to watch on television and online. The all rights reserved to tvnepali. Reuploading and reproduction is strictly forbidden. Embedding in websites will be heartily welcome. Please like, comment and share videos.

Uri Avenged. Special Forces Cross LoC; Kill 20 Terrorists

At least 20 terrorists have been neutralised in a daring cross-LoC operation by the Indian Army in response to the Uri attack. Two units of the elite 2 Paras comprising 18-20 soldiers flew across the LoC in the Uri sector in military helicopters and carried out an operation that killed at least 20 suspected terrorists across three terror camps in Pakistan Occupied Kashmir (PoK).Total casualties, including those injured, could be as high as 200, sources said.Military sources revealed to The Quint, which confirmed this information from two other independent sources, that the operation happened during the intervening hours of 20 September and 21 September. -

< iframe allowfullscreen="" frameborder="0" height="390" src="https://www.youtube.com/embed/newYO39O7aE" width="640">

CASEY IS A CHILD FEEL LIKE A PRECIOUS: JYOTI BUT





I feel so s@xy villain than hero after the singer said in an interview at the light, but again she's cooking. His dress, physical gestures, and two meanings of words when asked to conjure up during exposure to light from re-Wolle The words in question has his interview.
Much love to laugh with his glamorous image to present, he specializes dress her. Talk with a program called lassi Rashmi many of his intimate conversation he voldai are named public.Rajesh Hamal, married garisakekole one can date him, saying, precious KC Himmat himself a baby since I villain villain Sunil Thapa of Nepal and discussed her desire to have a date to go.
watch video from here