video

6:31 AM

Loading...

इलाम, २८ असोज । इलामको दानाबारी –महमाईको बिचमा पर्ने माइखोलामा डुङ्गा दुर्घटना भएको छ । कम्तिमा ५० जना यात्रु बोकेर दानाबारीबाट माइखोला महमाई तर्फ आउँदै गर्दा डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परेकामध्ये ८ जनाको शव भेटिएको छ

You Might Also Like

0 comments