बास बसेकै होटलभित्र लुटिइन् किम कार्दशियन, श्रीमती लुटीएपछि किमका पति कार्यक्रम नैे छोडेर पुगे भेट्न
12:22 AM
Loading...
एजेन्सी । हट सुन्दरी तथा विश्व चर्चित रियालिटी स्टार किम कार्दशियन मिडियामा उनको शरीर र अंग प्रर्दशनका कारण छाईरहन्छिन् ।तर उनै किम यतिबेला फ्रान्सको राजधानी पेरिसमा बसीरहेको होटलमा लुटीएकी छिन् ।
कार्दशियनलाई प्रहरीको भेषमा आएका २ व्यक्तिले बन्दुक देखाएर लुटपाट गरेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।
ति लुटेराहरु किम बसिरहेको होटलमा नै पुगेर बन्दुक नै ताकेर लुटपाट गरेको बताइन्छ ।
किम लुटीएपछि न्यूयोर्कमा मिडोज फेस्टिबलमा सहभागी भैरहेका उनका पति कान्ये वेष्ट घटना थाहा पाए लगतै शो छाडेर पेरिस पुगेको किमका प्रवक्ताले बताएका छन् ।
0 comments