वागेश्वरी शक्तिपिठमा विहानैदेखी वली दिनेको घुइचो ( १६ तस्विर सहित )

12:14 AM

Loading...


ताजा खबर , नेपालगञ्ज २३ असोज । बडादसैँको आज आठौँ दिन । मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । बाँकेको वागेश्वरी शक्तिपिठमा पनि विहानैदेखी पुजाअर्चना गर्ने र वलि दिने भक्तजनहरुको घुइचो लागेको छ । मन्दिरको भिडलाई व्यवस्थापन गर्न मन्दिर परीषरमा विहानै देखी प्रहरी परीचालन गरीएको छ ।

भिडभाडमा कुनै अपराधिक क्रियाकलपहरु घट्न नदिनका लागी विहानै ४ वजेदेखी प्रहरी टोली खटाइएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक प्रसाद राइले वताउनुभयो । मन्दिर परिसरमा सुरक्षा प्रदान गर्न स्थानिय युवाको समुह बनाएर प्रहरीलाई सहयोग गरीरहेका छन ।

You Might Also Like

0 comments