श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघे तीनदिने भारत भ्रमणमा

10:02 PM

Loading...
नयाँ दिल्ली, १९ असोज । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघे आफ्नो तीनदिने औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली आउनुभएको छ ।भ्रमणका क्रममा भारतमा रहँदा विक्रमासिंघले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजलगायतका नेतासँग दुई देशको पारस्परिक सम्बन्धका बारेमा कुराकानी गर्नु हुनेछ ।

श्रीलङ्काली प्रधानमन्त्री विक्रमासिंगेले आफ्नो भारत भ्रमणको अन्तिम दिन बिहीबार भारतीय आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ ।


You Might Also Like

0 comments