ब्रिक्स सम्मेलनका बेला मोदी र पुटिनले उर्जा सम्झौता गर्ने तयारी

2:12 AM

Loading...


एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिनले भारतमा भईरहेको ब्रिक्स सम्मेलनका क्रममा उर्जा सम्झौता गर्ने तयारी भइरहेको छ ।

लामो समयसम्म आर्थिक तथा व्यापारिक साझेदार बन्ने उद्देश्यले दुई देशवीचमा शनिबार यो सम्झौता हुन लागेको हो । भारतको प्रशिद्ध पर्यटकीय शहर गोआमा भइरहेको सम्मेलनका क्रममा उनीहरुले अन्य विषयमा पनि छलफल गर्ने भएको छ । सम्मेलनमा उदियमान देशहरु ब्राजिल, चीन र दक्षिण अफ्रिकासँग पनि संयुक्त तथा छुट्टा छुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ । ती छलफलहरु व्यापारीक साझेदारीता, आतङ्कबाद, सुरक्षा लगायतका विषयमा केन्द्रीत हुने भएका छन् ।

You Might Also Like

0 comments