बलिउडका दुई सुपरस्टार सलमान र शाहरूख जब मुम्बईको सडकमा साइकल चलाउदै गरेको भेटिए पछि
9:39 AM
Loading...
बलिउडका दुई सुपरस्टार सलमान र शाहरूख जब मुम्बईको सडकमा साइकल चलाउदै गरेको भेटिए पछि
एजेन्सी ,बलिउडका दुई सुपरस्टार सलमान खान र शाहरूख खानले मुम्बईको सडकमा साइकल चलाएको फोटो अहिले सोसल मिडियामा भाइरल भइरहेको छ । शाहरूख खानले सलमान खान संग साइकल चलाएको फोटो ट्विटरमा टिउट गरेपछि अहिले बिभिन्न खाले टिका-टिप्पणी हुन् थालेको छ ।
शाहरूख खानले ट्विटरमा ‘साइकिल मा भाई भाई भनी क्याप्सन सहित पोष्ट गरेका छन् । साइकल चलाउदै गरेका सलमानले निलो रंगको जिन्स र कालो रंगको टि-सर्टमा देखिएका थिए भने शाहरूख खान फर्मल ड्रेसमा थिए ।
अहिले सलमान फिल्म सुल्तानको प्रचार-प्रसार रहेका छन् ।
0 comments