यस्तो देखियो तीन घुम्र्तीको प्रिमियर शो

10:07 AM

Loading...
मिडियाएनपी ,काठमाडौँ १७ असार । साहित्यकार विश्वेश्वर प्रसाद कोईराला द्धारा लिखित उपन्यार्स तीन घुम्र्ती मा आधारित भएर बनेको चलचित्र्र तिन घु्म्र्ती को आज बिशेष शो गरिएको छ । भद्धौ १७ गतेबाट देश भर प्रर्दशनमा आएको चलचित्रको आज केहि कलाकर्मी ,मिडिया कर्मीको बिचमा बिशेष शो गरिएको थियो ।


बाबुराम ढकालको निर्देशनमा रहेको चलचित्रमा गरिमा पन्त, शुशांक कार्की र ध्रुव दत्तको मुख्य भुमिका रहेको छ ।उपन्यासमा इन्द«माया नामक चरित्रले लिएका तिन निर्णयको व्याख्या गरिएको छ । त्यसैलाई फिल्ममा नारीका तीन रुप प्रमिका ,पत्नी र आमाको मर्मस्पर्शी चित्रण गरिएको छ ।


बिभिन्न क्षेत्रका व्यक्तिव सहित कलाकारको पनि बाक्लै उपस्थिती रहेको कार्यक्रममा फिल्म हेरिसकेपछि राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।




You Might Also Like

0 comments